
नयाँ विकल्प,
रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसले जित हात पारेको छ ।
अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्का र उपाध्यक्षमा उषादेवी कार्की निर्वाचित भएका छन् ।
कांग्रेसका खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा उनका प्रतिद्वन्दी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत ल्याएका हुन।
उपाध्यक्षमा कांग्रेसकी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर जित्दा उनका प्रतिद्वन्द्वी एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मत ल्याएकी हुन।
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...