
नयाँ विकल्प,
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले बुधबार बिहान १० बजेसम्मको अध्यावधिक विवरणअनुसार एमालेका उम्मेदवार केशव स्थापितले भन्दा ७ हजार ७ सय बढी मत पाएका छन् ।
उनले १६ हजार ५२ मत ल्याएर पहिलो स्थानमा छन् । उनले सो मत पाउँदा दोस्रो स्थानमा रहेका स्थापितले ८ हजार ३४५ मत पाएका छन् । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...