
नयाँ विकल्प,
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । प्राप्त मत परिणाम अनुसार एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
नेकपा एमालेका मेयर उम्मेदवार टिकाराम खड्काले ७२१ मत पाउँदा सत्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७०१ मत पाएका छन् ।
उपप्रमुखमा समेत एमालेकी स्यानी चौधरी ७४१ मत प्राप्त गरेर अगाडि छिन् । उनका प्रतिद्वन्दी एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले ५२८ मत पाएका छन् ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...