
नयाँ विकल्प,
मलंगवा – सर्लाहीको मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
कांग्रेसका नागेन्द्रप्रसाद यादवले ९ हजार ७८ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का निरसल साहले चार हजार ६३९ मत ल्याएका छन् ।
नगरप्रमुखमा पराजित साह मलंगवाको निवर्तमान नगरप्रमुख थिए । यो पटक कांग्रेसबाट टिकट नपाएपछि साह जसपामा प्रवेश गरेर टिकट लिएका थिए ।
यस्तै, उपप्रमुखमा कांग्रेसकी शकुन्तलादेवी साहले ५ हजार १४३ मत प्राप्त गरि निर्वाचित भएकि छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...