धनुषाको शहीदनगरको मेयरमा जसपा र उपमेयरमा कांग्रेस निर्वाचित – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

धनुषाको शहीदनगरको मेयरमा जसपा र उपमेयरमा कांग्रेस निर्वाचित

नयाँ विकल्प,

जनकपुरधाम – धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा जसपाका दिनेशप्रसाद यादव ५ हजार ७४३ मत ल्याएर निर्वाचित भएका छन् । उपमेयरमा कांग्रेसकी सुनिताकुमारी सिंह ४ हजार ९३१ मत ल्याएर निर्वाचित भएकी छन् ।

दिनेश ५ हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुधिरकुमार गोइत ४ हजार १०५ मत प्राप्त गरे ।

उपमेयरमा सुनिताले ४ हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाकी लक्ष्मिनियाकुमारी मण्डल ४ हजार ७९१ मत प्राप्त गरिन् ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७९ जेष्ठ ५, १४: ०४

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७९ जेष्ठ ५, १४: ०४

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७९ जेष्ठ ५, १४: ०४

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...