
नयाँ विकल्प,
काठमाडौं – महोत्तरीको भँगाहा नगरपालिका प्रमुखमा लोसपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन्।
प्रमुख पदमा लोसपाका सञ्जीव कुमार साहले ५ हजार ६१७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत पाए ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कुमारी सिंहले ५ हजार ७७५ मत पाएर विजयी भएकी हुन् । उनकी प्रतिद्वन्दि लोसपाकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत पाइन् ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...