
नयाँ विकल्प,
काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ भने उपप्रमुखमा नेकपा एमाले विजयाी भएको छ। काँग्रेसका उम्मेदवार महेश खरेलले १२ हजार ८३६ मत प्राप्त गर्दा प्रमुखका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा भने एमालेकी सूर्यमाया दनुवारले ९ हजार ५३४ मत प्राप्त गरी विजयी भएकी हुन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...