काठमाडौ वडा न.१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

काठमाडौ वडा न.१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

नयाँ विकल्प ,

काठमाडौं – काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल ४ हजार १९ मत ल्याएर निर्वाचित भएका छन् ।

उनि दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार ३१० मत ल्याएका छन् । वडा १६ मा कुल १२ हजार ३०८ मत खसेको थियो ।

रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७९ जेष्ठ १२, १३: ४८

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७९ जेष्ठ १२, १३: ४८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ जेष्ठ १२, १३: ४८

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...