
नयाँ विकल्प,
काठमाडौं – उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बसन्त बस्नेत निर्वाचित भएका छन् ।
बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउतलाइ १३ हजार ९ सय ५९ मत ल्याउँदै दुई हजार ८६ मतान्तरले पराजित गरेका हुन् ।
२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...