
नयाँ विकल्प,
काठमाडौं – राष्ट्रिय जनमोर्चाकि सांसद दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्ने कुरा निकालेकी छन् । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै सांसद पौडेलले सो कुरा बताइन । देशको आर्थिक विकासका लागि विदेशी सहयोग र अनुदान स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधिनता, स्वभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने बताइन् । उनले बृहद राष्ट्रिय हितमा आँच नआउने कुरामा ध्यान दिनुपर्ने पनि बताइन ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...