
नयाँ विकल्प,
काठमाडौं – बालुवाटारस्थित प्रधानमन्त्री निवासको नवनिर्मित आवासीय भवनको भित्रीभागको सजावटको काम गर्न ठेक्का लागेको छ । आवासीय भवनको सार्वजनिक भवन(पब्लिक ब्लक) तर्फको भागको इन्टेरियर निर्माणका लागि ठेक्का लागेको हो । यस कामका लागि ब्रिज टेक अल्फा जेभीले ठेक्का पाएको हो ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ३ करोड ७५ लाख १४ हजार ३८५ रुपैयाँमा ठेक्का लगाएको हो । नेपाली मौलिक शैली झल्किने गरी नयाँ भवनहरु बनाइएको छ ।
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...