लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


नयाँ विकल्प,

काठमाडौं – मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर आज बिहान लोसपाले बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

पार्टीले उठाउँदै आएका माग, मुद्दा सम्बोधन गर्नुपर्ने, नागरिकता विधेयक संसदबाट पारित गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका विषयहरु ज्ञापनपत्रमा समावेश छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ जेष्ठ २४, १२: ०९

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ जेष्ठ २४, १२: ०९

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ जेष्ठ २४, १२: ०९

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...