एमालेले सबैभन्दा बढी लोकप्रिय मत पायोः ओली – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

एमालेले सबैभन्दा बढी लोकप्रिय मत पायोः ओली

नयाँ विकल्प,

काठमाडौं – स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले सबैभन्दा बढी लोकप्रिय मत पाएको बताए ।
उनले स्थानीय निर्वाचनबाट पार्टीले जीवन मरणको लडाइँ जितेर आएको बताएका छन् ।
गठबन्धनका नाममा बनेको तानाशाहीविरुद्ध बलियो प्रतिरोध गरेको उनको भनाइ छ ।

ओलीले एमालेबाहेक अरु दलसँग देश विकासको भिजन नै नभएको दाबी गरे ।
उनले यस्तो अवस्थामा पार्टीका निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्ष सक्षम बन्ने गरी काम गर्न निर्देशन दिए।

उनले आलोचना सुन्न नपरोस्, प्रशंसा होस् भन्दै राम्रा काम गर्न निर्देशन दिए । ‘स्थानीय तहमा कसरी काम गर्नुपर्छ भनेर नमूना हुनुस्। जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधा उपलब्ध गराउनुस्। जनताको सेवामा सधैँ तत्पर रहन सक्नुस्,’ उनले भने।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ असार २, १४: १९

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ असार २, १४: १९

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ असार २, १४: १९

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...