नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

sf7df8f}F, !# c;f/M ????????? ??? ????????? ??? /fi6«klt ljBfb]jL e08f/L ;f]daf/ /fi6«klt ejg zLtnlgjf;df g]skf -PsLs[t ;dfhjfbL_sf tkm{af6 ;/sf/df ;xefuL gjlgo’Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . ;fydf pk/fi6«klt gGbaxfb’/ k’g, k|wfgdGqL z]/axfb’/ b]pjf / ;efd’v clUgk|;fb ;fksf]6f . tl:a/M /Tg >]i7÷/f;;

नयाँ विकल्प,

काठमाडौं – नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । चार मन्त्री र एक राज्यमन्त्रीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।

यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)लाई फिर्ता बोलाएको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
  • २०७९ असार १३, १२: ४८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ । भारतले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको...

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • २०७९ असार १३, १२: ४८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका...

उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
  • २०७९ असार १३, १२: ४८

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...