
नयाँ विकल्प,
काठमाडौं – पार्टीको केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले समेत केही गर्न नसक्ने बताए ।
अहिले दलाल पुँजीवाद हरेक क्षेत्रमा हावी हुँदै गएको नेपालले टिप्पणी गरे । राजनीतिक दलका पार्टीहरूलाई दलालहरूले प्रभावित पारेका बताउदै भ्रष्टाचार व्यापक मात्रामा मौलाएको बताए।
यस्तै निर्वाचनमा पैसा बाहेक नदेख्ने प्रवृत्ति बढ्दै गएको नेपालले बताए । पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने बताए । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...