काँग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

काँग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने

काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवार सांसद युवराज शर्मालाई बनाउने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको संसदीय दलको बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

७३ वर्षीय शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुन् । २०७८ माघमा भएको राष्ट्रिय सभा चुनावबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २८, ०७: ०४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २८, ०७: ०४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २८, ०७: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...