काठमाडौं । कर्णालीका प्रदेशका प्रमुख तिलक परियारले नयाँ सरकार गठन आव्हान गरेका छन् । विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा सरकार बनाउन आव्हान गरेका हुन ।
मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गरेका हुन् । दावी पेश गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्म दिइएको छ ।
केन्द्रीय सत्ता समिकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेपछि एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...