गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइँदै – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइँदै

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग सञ्चालनमा आउने भएको छ । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको सो धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त धावनमार्ग सञ्चालनमा ल्याउने तयारी दुत्रगतिमा बढेको बताएको छ । उड्डयन प्राधिकणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन र कोरोना सङ्क्रमण दर पनि निकै कम, जोखिम घटेकाले २४सै घण्टा सेवा सञ्चालन गन राउन निर्देशन दिएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले सो विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब निर्माण सम्पन्न तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

प्राधिकरणले उक्त विमानस्थलबाट बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले आन्तरिक उडान सुरु गर्नेछन् भने आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान पनि सुरु हुने जनाएको छ ।

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७९ बैशाख ४, १५: ००

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७९ बैशाख ४, १५: ००

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०७९ बैशाख ४, १५: ००

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...