विश्वकप छनोट : अमेरिकाविरुद्ध नेपालको शानदार सुरुवात – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

विश्वकप छनोट : अमेरिकाविरुद्ध नेपालको शानदार सुरुवात


काठमाडौं । विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार सुरुवात गरेको छ । नेपालले टस जितेर पहिले बलिङ गरेको अवस्थामा नेपालका लागि करण केसीले चौथो सफलता दिलाएका छन् ।

उनले नवौं ओभरको दोस्रो बलमा विकेट लिँदै नेपाललाइ चौथो सफलता दिलाएका छन् । अहिले अमेरिका ९.२ ओभरमा ४ विकेट गुमाएर १८ रन बनाएर खेलिरहेको छ । करणले अहिलेसम्म ४.२ ओभरमा ६ रन दिएर ४ विकेट लिइसकेका छन् ।

सम्बन्धित समाचार

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
  • २०८० असार ५, १४: ०१

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८० असार ५, १४: ०१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८० असार ५, १४: ०१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...