नयाँ विकल्प – Page 837 – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

Author: नयाँ विकल्प

तेस्रो छायाँछवि काव्य श्रृंखलामा बसन्त र शान्ति
तेस्रो छायाँछवि काव्य श्रृंखलामा बसन्त र शान्ति

काठमाडौं । छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य श्रृंखलाको तेस्रो सृँखलामा गोरखापत्र संस्थानका महाप्रवन्धक एवं कवि बसन्त प्रकाशले कविता बाचन तथा...

श्रवण, पञ्च र तेराकादो सुनाए नेपाली जापानी धुन
श्रवण, पञ्च र तेराकादो सुनाए नेपाली जापानी धुन

काठमाडौं । लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाको माध्यमबाट नेपाली गीत संगीतको प्रवर्धनमा क्रियाशिल चौतारी व्याँडका बाँसुरीवादक पञ्च लामा,...

अरुण फाइनान्सले हकप्रद निष्कासन हुँदै
अरुण फाइनान्सले हकप्रद निष्कासन हुँदै

काठमाडौं । अरुण फाइनान्सको नाम परिवर्तन भई हाथवे फाइनान्स भएको छ । अरुण फाइनान्सको एक्काइसौं वार्षिक साधारणसभाले हाथवे फाइनान्स हुने...

नविल बैंककमा शाह पुनः भित्रियो
नविल बैंककमा शाह पुनः भित्रियो

काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह नियुक्त भएका छन् । बैंकको विहिबार बसेको संचालक समिति बैठकले शाहलाई...

कामना सेवा विकास बैंकको हकप्रद निष्कासन
कामना सेवा विकास बैंकको हकप्रद निष्कासन

काठमाडौं । कामना सेवा विकास बैंकले माघ १५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले १० बराबर १.५...

अमेरिकाका १८ राज्य जहाँ प्रतिघन्टा ज्याला बढ्यो
अमेरिकाका १८ राज्य जहाँ प्रतिघन्टा ज्याला बढ्यो

सानुबाबु सिलवाल यसै हप्ताबाट अमेरिकाको १८ राज्यका झन्डै साँढे चार मिलियन कामदारहरुको पे चेक मोटाउने भएको छ । मतलब गत...

प्रधानसेनापति र थाईल्याण्डका राजदूतबीच भेटवार्ता
प्रधानसेनापति र थाईल्याण्डका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि थाईल्याण्डका राजदुत ःच। द्यजबपबखबत त्बलकपग िबीच शिष्टाचार भेटवार्ता भएको छ । जङ्गी अड्डामा भएको...

चर्काे दबाब पछि सामुहिक राजीनामा
चर्काे दबाब पछि सामुहिक राजीनामा

नेकपा माओवादी केन्द्रका मन्त्रिहरुले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । गिरिराजमणि पोख्रेलको नेतृत्वमा गएको टोलिले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा...

राष्ट्रियसभा चुनावमा भिड्ने दलहरुमा तीब्र विवाद
राष्ट्रियसभा चुनावमा भिड्ने दलहरुमा तीब्र विवाद

राष्ट्रियसभा सदस्य चुनावका लागि २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगले दल दर्ता गर्न...

प्रवक्तामा युवा नेता शर्मा नियुक्त
प्रवक्तामा युवा नेता शर्मा नियुक्त

नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा नियुक्त भएका छन् । गत साता मंगलबार सभापति शेरबहादुर देउवाले केन्द्रिय सदस्य शर्मालाई...