विश्व – Page 29 – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

विश्व

अमेरिकामा हत्या गरिएकी मुना पाण्डेकी आमालाई अमेरिकी दूतावासले दियो भिसा
अमेरिकामा हत्या गरिएकी मुना पाण्डेकी आमालाई अमेरिकी दूतावासले दियो भिसा

काठमाडौं। अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे अमेरिका जाने भएकी छिन्।...

पश्चिम बंगालमा बलात्कारीलाई १० दिनभित्रै फाँसी ! ‘अपराजिता विधेयक’ पारित
पश्चिम बंगालमा बलात्कारीलाई १० दिनभित्रै फाँसी ! ‘अपराजिता विधेयक’ पारित

कोलकात्ता। भारतको पश्चिम बंगाल विधानसभाले बलात्कारविरुद्ध ल्याइएको ‘अपराजिता विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो ‘अपराजिता महिला तथा बालबालिका विधेयक, २०२४’...

जेल तोडेर भाग्ने क्रममा कङ्गोमा एक सय २९ जनाको मृत्यु
जेल तोडेर भाग्ने क्रममा कङ्गोमा एक सय २९ जनाको मृत्यु

काठमाडौं। डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रूपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९ जनाको मृत्यु भएको...

भेनेजुएलाका राष्ट्रपति मुदुरोको विमान अमेरिकी कब्जामा, कारण अबैध खरिद गरेको
भेनेजुएलाका राष्ट्रपति मुदुरोको विमान अमेरिकी कब्जामा, कारण अबैध खरिद गरेको

काठमाडौं। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान अवैध रुपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रुपमा देशबाट...

अमेरिकाको मेरील्याण्डमा अर्का नेपाली शान्तलाल प्रधान मृत भेटिए
अमेरिकाको मेरील्याण्डमा अर्का नेपाली शान्तलाल प्रधान मृत भेटिए

काठमाडौं। अमेरिकाको मेरील्यान्ड राज्यमा बस्दै आएका एक ४७ वर्षे नेपाली युवक मृत भेटिएका छन्। मेरिल्याण्डमा बस्दै आएका शान्तलाल प्रधान मृत...

प्रधानमन्त्री नेतन्याहुविरुद्ध हजारौं इजरायली सडकमा
प्रधानमन्त्री नेतन्याहुविरुद्ध हजारौं इजरायली सडकमा

एजेन्सी : इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध हजारौँ मानिस सडक प्रदर्शनमा उत्रिएका छन् । गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि...

हमासले बन्दी बनाएका ६ जना इजराइली मृत भेटिए
हमासले बन्दी बनाएका ६ जना इजराइली मृत भेटिए

तेलअभिब। हमासको नियन्त्रणमा रहेका ६ जना आफ्ना नागरिकहरु एक भूमिगत सुरुङमा मृत अवस्थामा रहेको इजरायलले फेला पारेको छ। हमासले गाजामा...

भारत सरकारको ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’मा नेपालको कालापानीसहितको क्षेत्र
भारत सरकारको ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’मा नेपालको कालापानीसहितको क्षेत्र

काठमाडौं। भारत सरकारले नेपाली भूमि कालापानीसहित तीन गाउँलाई पनि समेटेर ‘भाइब्रेन्ट भिलेज प्रोग्राम’ (भीभीपी) अघि सारेको छ। भारतले अघि बढाएको...

अफगानिस्तानमा महिलालाई घरबाहिर बोल्न र अनुहार देखाउन प्रतिवन्ध
अफगानिस्तानमा महिलालाई घरबाहिर बोल्न र अनुहार देखाउन प्रतिवन्ध

  काठमाडौं। तालिवानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गर्दै महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ। तालिवान शासित सरकारले सार्वजनिक...

मोदी र बाइडेनबीच बंगलादेश र युक्रेनका विषयमा टेलिफोन कुराकानी
मोदी र बाइडेनबीच बंगलादेश र युक्रेनका विषयमा टेलिफोन कुराकानी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका छन्। दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल...