हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ । बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७  नम्बरको भारतिय ग्यास वुलेट विपरीत दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसंग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा पल्टिएको हो ।

बुलेटको बेक्र फेल भएर ट्रकसंग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ग्याँस भरि रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भईरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।

उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

ओलीले राजीनामा नदिए हटाउने तयारी !
ओलीले राजीनामा नदिए हटाउने तयारी !
  • २०८१ चैत्र ७, १२: ०८

काठमाडौं । छ महिनाअघि ११ औं महाधिवेशनबाट शक्तिशाली बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सचिवालय बैठकमै नेतृत्वबाट हट्न दबाब बढेको...

अधिकमासमा मच्छेनारायण दर्शनका लागि श्रद्धालुको ओइरो
अधिकमासमा मच्छेनारायण दर्शनका लागि श्रद्धालुको ओइरो
  • २०८१ चैत्र ७, १२: ०८

काठमाडौं । ‘मलमास मेला’का नामले परिचित मच्छेनारायण मेला सुरु भएसँगै मन्दिर क्षेत्रमा भक्तजनको घुइँचो लाग्न थालेको छ । पुरुषोत्तम मास...

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने, सतर्क रहन आग्रह
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने, सतर्क रहन आग्रह
  • २०८१ चैत्र ७, १२: ०८

काठमाडौँ। देशका केही स्थानमा आजदेखि तीन दिन तातो हावा चल्नेछ ।तातो हावाको लहर चल्ने भएकाले सतर्क रहन जल तथा मौसम...