
नयाँ विकल्प,
सुर्खेत- प्रहरीले १४ वर्षीया बालिकालाई बलत्कार गरेको अभियाेगमा तिन जना किशाेरलाइ पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा सुर्खेतकाे पंचपुरी नगरपालिका-४ का १७ वर्षीय, १५ वर्षीय र १५ वर्षीय ३ जना किशोर छन् । प्रहरीले उनिहरूकाे नाम गाेप्य राखेकाे छ । उनिहरू बुधबार राति पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
ती तिन किशाेरले १४ बर्षिय बालिकालाइ पंचपुरी नगरपालिका-९ बिध्यापुरस्थित बिध्यापुर स्वस्तिक कटेज नजिकको खोल्सामा लगेर बलत्कार गरेकाे प्रहरीले जनाएकाे छ । बालिकालाई जबरजस्ती बतत्कार गरेको सुचना पाएपछि इलाका प्रहरी कार्यालय बाबियाचौर र प्रहरी चौकी बिध्यापुरबाट खटिएको प्रहरीले किशाेरीकाे उद्दार गरि बलत्कारमा संलग्न ती किशाेरलाइ नियन्त्रणमा लिएकाे हाे ।
उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...