टी-२० विश्वकप : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै – Naya Bikalpa
February 15, 2026, Sunday      Epaper

टी-२० विश्वकप : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै


काठमाडौं : आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज नेपालले निर्णायक खेल खेल्दैछ।

समूह सीमा रहेर लगातार दुई खेलमा हार ब्यहोरिसकेको नेपालले आइतबार वानखेडेमा निर्णायक खेल खेल्न लागेको हो।

तेस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी वेस्ट इण्डिज छ।

नेपालले आजको खेल ठूलो अन्तरले जित्न सके सुपर-८ सम्भावना जीवितै रहनेछ। खेल बिहान सवा ११ बजेदेखि सुरू हुनेछ।

नेपाल भने ‘गर या मर’ को स्थितिमा छ।

अघि बढ्नका लागि नेपाललाई वेस्ट इन्डिजविरूद्ध जितको विकल्प छैन। सुपर-८ मा पुग्न वेस्ट इन्डिज मात्र होइन स्टकल्यान्डससँग पनि नेपालले हार्ने छुट छैन। एक हारले नेपालको विश्वकप यात्रा टुंगिन्छ।

सम्बन्धित समाचार

अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली
अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली
  • २०८२ फाल्गुन ३, ०७: ५१

झापा ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको...

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा
  • २०८२ फाल्गुन ३, ०७: ५१

सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । सर्लाही...

नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
  • २०८२ फाल्गुन ३, ०७: ५१

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांगे्स पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको...