
काठमाडौं : नेपाली कांग्रेसको चुनावी सभा मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको छ।
प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आयोजना गरेको सभालाई सम्बोधन गर्न सभापति गगन थापा, उपभासपति विश्वप्रकाश शर्मा लगायतका नेता जनकपुरधाम पुगेका छन्। कांग्रेसले यसलाई ‘प्रतिज्ञा’ सभा भनेको छ।

कांग्रेस मधेस प्रदेशले आयोजना गरेको सभामा कांग्रेसले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्र भनेको छ।
कांग्रेसको प्रतिज्ञा सभामा सहभागी हुने मधेसका सबै निर्वाचन क्षेत्रबाट कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थक जनकपुरधाम पुगेका छन्।






काठमाडौं : सरकारले काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने तत्कालीन...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...
काठमाडौं : गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...