
नयाँ विकल्प
काठमाडाैं – गृहमन्त्रालयले शसस्त्र प्रहरी बललाइ भारतसंग सिमाना जाेडिएकाे दार्चुलाको दत्तु र चिनसंग सिमाना जाेडिएकाे ताप्लेजुङको ओलांचुगोलामा सिमा सुरक्षा बल ( बिओपी ) स्थापनाका स्वीकृति दिएकाे छ ।
गृहमन्त्रालयले स्वकृति दिएकाे दार्चुलाकाे दत्तु भारतले मिचेकाे नेपाली भुमि कालापानी लिपुलेक तथा लिम्पियाधुरा देखि नजिक सुरक्षा पाेष्ट हाे । हाल सम्म सिमानाकामा १ सय ५७ स्थानमा बिओपी स्थापना भैसकेकाे छ ।
गृहमन्त्रालयले नेपाल-भारत सिमानाका लगायत चिनसंग जाेडिएकाे सिमानामा ५०० बिओपी स्थापना गर्ने गरि गृहकार्य गरेकाे छ ।
काठमाडौं । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...