दार्चुलाको दत्तु र ओलांचुगोलामा बिओपी राख्न गृहकाे स्वीकृति – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

दार्चुलाको दत्तु र ओलांचुगोलामा बिओपी राख्न गृहकाे स्वीकृति

नयाँ विकल्प

काठमाडाैं – गृहमन्त्रालयले शसस्त्र प्रहरी बललाइ भारतसंग सिमाना जाेडिएकाे दार्चुलाको दत्तु र चिनसंग सिमाना जाेडिएकाे ताप्लेजुङको ओलांचुगोलामा सिमा सुरक्षा बल ( बिओपी ) स्थापनाका स्वीकृति दिएकाे छ ।

गृहमन्त्रालयले स्वकृति दिएकाे दार्चुलाकाे दत्तु भारतले मिचेकाे नेपाली भुमि कालापानी लिपुलेक तथा लिम्पियाधुरा देखि नजिक सुरक्षा पाेष्ट हाे । हाल सम्म सिमानाकामा १ सय ५७ स्थानमा बिओपी स्थापना भैसकेकाे छ ।

गृहमन्त्रालयले नेपाल-भारत सिमानाका लगायत चिनसंग जाेडिएकाे सिमानामा ५०० बिओपी स्थापना गर्ने गरि गृहकार्य गरेकाे छ ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७७ भाद्र २५, १६: ५१

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७७ भाद्र २५, १६: ५१

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७७ भाद्र २५, १६: ५१

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...