यस्ता छन् डा. शेखर कोइरालाका ८ अठोट – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

यस्ता छन् डा. शेखर कोइरालाका ८ अठोट


काठमाडौं : नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइराला आसन्न निर्वाचनका लागि अठोटपत्र सार्वजनिक गरेका छन् ।

संसदीय सर्वोच्चता, संविधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि भन्दै उनले ८ अठोट सार्वजनिक गरेका हुन् । जसमा लोकतन्त्र , सुशासन, शिक्षा, स्वास्थ्य, किसान, डिजिटल विकास, उद्योग, र बाढी समाधान समावेश छन् ।

बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयनमा उनले जोड दिएका छन् । संविधान संशोधन र पूर्ण कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।

सम्बन्धित समाचार

भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास
भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास
  • २०८२ फाल्गुन १३, ०७: ३४

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष...

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
  • २०८२ फाल्गुन १३, ०७: ३४

काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्चकी कामु...

काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८२ फाल्गुन १३, ०७: ३४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...