भारतीय प्रधानमन्त्री मोदीले दिए नेपाललाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध – Naya Bikalpa
March 7, 2026, Saturday      Epaper

भारतीय प्रधानमन्त्री मोदीले दिए नेपाललाई बधाई, नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध


काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन्।

शनिबार उनले सामाजिक सञ्जालमा लेख्दै नेपालले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका हुन्।

उनले लोकतान्त्रिक अधिकारलाई उत्साहसाथ प्रयोग गरेकोमा खुसीसमेत व्यक्त गरेका छन्।

यस्तै आगामी दिनमा नेपालको नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उनले बताए।

‘नजिकको मित्र र छिमेकीको रूपमा, भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरू हासिल गर्न नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहनेछ,’ उनले भनेका छन्।

सम्बन्धित समाचार

४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी
४९ हजार भन्दा बढी मतले ओली पराजित, बालेन शाह विजयी
  • २०८२ फाल्गुन २३, १७: ५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार...

झापा-५ मा ओलीलाई भारी मतान्तरले हराउँदै बालेन शाह निर्वाचित
झापा-५ मा ओलीलाई भारी मतान्तरले हराउँदै बालेन शाह निर्वाचित
  • २०८२ फाल्गुन २३, १७: ५८

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र...

रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी फराकिलो मतान्तरसहित विजयी
  • २०८२ फाल्गुन २३, १७: ५८

प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...