कांग्रेसले हालसम्म कहाँ-कहाँ जित्यो – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

कांग्रेसले हालसम्म कहाँ-कहाँ जित्यो

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अहिलेसम्म ६ सिट जितेको छ।

तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली, दैलेखमा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का र रसुवामा मोहन आचार्य विजयी भए ।

कांग्रेस १० क्षेत्रमा अगाडि छ ।

सोलुखुम्बुमा प्रकाशसिंह कार्की, ओखलढुंगामा कुमार लुइँटेल, रौतहट २ मा मो. फिरदोश आलम, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, , बाजुरामा जनकराज गिरी, डोटीमा भरतबहादुर खड्का, दार्चुलामा धर्मानन्द जोशी अघि छन् ।

सम्बन्धित समाचार

युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
युएईविरुद्ध नेपाल विजयी, सिरिज बराबरी
  • २०८२ फाल्गुन २३, १३: २५

काठमाडौं : नेपालले युएईविरुद्धको दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै ८ विकेटको सहज जित निकालेको छ । कीर्तिपुरस्थित...

काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
काँग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
  • २०८२ फाल्गुन २३, १३: २५

काठमाडौँ । नेपाली काँग्रेसद्धारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले आजदेखि काम सुरु गरेको छ ।पार्टी उपसभापति पुष्पा भुसालको...

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ फाल्गुन २३, १३: २५

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...