सुनको मूल्य बढ्यो, चाँदीको घट्यो – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर पाँच हजार १६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा पाँच हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
सरकारलाई श्रम संस्कृति पार्टीको ३३ बुँदे सुझाव
  • २०८३ बैशाख ८, १२: ४१

काठमाडौं : श्र‍म संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मंगलबार उनले पत्रकार सम्मेलनमार्फत परराष्ट्र नीति, शिक्षा,...

प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
  • २०८३ बैशाख ८, १२: ४१

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
  • २०८३ बैशाख ८, १२: ४१

सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...