रास्वपाको महामन्त्री बने भूपदेव शाह – Naya Bikalpa
April 20, 2026, Monday      Epaper

रास्वपाको महामन्त्री बने भूपदेव शाह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।

शाह प्रधानमन्त्री बालेन शाहको कोटाबाट महामन्त्री बनेका हुन् ।

शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए । फागुन २१ को निर्वाचनमा भूपदेव अछाम-२ बाट पराजित भएका थिए ।

सम्बन्धित समाचार

गुट स्वीकार्य हुँदैन, सबैलाई मिलाएर लैजान संवादमा छु : गगन थापा
गुट स्वीकार्य हुँदैन, सबैलाई मिलाएर लैजान संवादमा छु : गगन थापा
  • २०८३ बैशाख ७, १७: ४१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसभित्र एकता सुदृढ गर्ने उद्देश्यसहित संवाद अभियान सुरु गरिएको बताएका छन्। सभापति थापाले...

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन
विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन
  • २०८३ बैशाख ७, १७: ४१

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन...

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
  • २०८३ बैशाख ७, १७: ४१

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले आफ्नो नामसँग जोडिएर उठेका विभिन्न आरोपबारे स्पष्टिकरण दिँदै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्...