अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा – Naya Bikalpa
April 20, 2026, Monday      Epaper

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

काठमाडौं : संयुक्त राज्य अमेरिकाका  दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।

उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

सम्बन्धित समाचार

रास्वपाको महामन्त्री बने भूपदेव शाह
रास्वपाको महामन्त्री बने भूपदेव शाह
  • २०८३ बैशाख ७, १२: ४५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने...

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
  • २०८३ बैशाख ७, १२: ४५

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले आफ्नो नामसँग जोडिएर उठेका विभिन्न आरोपबारे स्पष्टिकरण दिँदै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्...

कांग्रेसको बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठक सुरु
कांग्रेसको बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठक सुरु
  • २०८३ बैशाख ७, १२: ४५

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठक सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मुख्यमन्त्री...