संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य – Naya Bikalpa
April 9, 2026, Thursday      Epaper

संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

काठमाडौं : संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को चैत २४ को सिफारिसमा दुवै सदनको अधिवेशन चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।

शुक्रबार उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ । यस्तै शुक्रबार नै संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

सम्बन्धित समाचार

नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सुरु हुने
नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सुरु हुने
  • २०८२ चैत्र २६, १७: २७

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८३ सालको शैक्षिक सत्र १५ वैशाखबाट...

श्रममन्त्री साह पदमुक्त
श्रममन्त्री साह पदमुक्त
  • २०८२ चैत्र २६, १७: २७

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय...

उपसभामुख पदमा राप्रपाकी लामा र श्रम संस्कृतिकी ठाकुरको उम्मेदवारी दर्ता
उपसभामुख पदमा राप्रपाकी लामा र श्रम संस्कृतिकी ठाकुरको उम्मेदवारी दर्ता
  • २०८२ चैत्र २६, १७: २७

काठमाडौं : उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । राप्रपाको समानुपातिक सांसद लामाले उपसभामुख पदमा उम्मेदवारी दर्ता...