
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदैछ।
दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ।
त्यसअघि दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
उपसभामुख पदका लागि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दिएको छ। श्रम संस्कृतिबाट रूबीकुमारी ठाकुर र राप्रपाले सरस्वती लामाले उम्मेदवारी दिएकी छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीलाई समर्थन गर्दै छ ।
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भेटवार्ता मौरिससको पोर्ट लुइसमा शुक्रबार भएको...
काठमाडौं : प्रतिनिधिसभाका १० विषयगत समितिका सदस्यहरू मनोनयन भएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले १० समितिका सदस्यहरू मनोनयन...
काठमाडौँ : प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएकाे निर्वाचनमा उनी निर्वाचित...