कतारमा तीन नेपालीलाई आममाफी – Naya Bikalpa
April 10, 2026, Friday      Epaper

कतारमा तीन नेपालीलाई आममाफी

काठमाडौँ : कतार सरकारले रमजान पर्वको अवसर पारेर तीन जना नेपाली नागरिकलाई आममाफी प्रदान गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीका अनुसार कतारका अमिरले उक्त निर्णय गर्दै ती नेपालीलाई माफी दिने व्यवस्था गरेका हुन् ।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको रमजानका अवसरमा कतारले विभिन्न देशका कैदीबन्दीलाई यस प्रकारको आममाफी दिने परम्परा रहँदै आएको छ ।

आममाफीको निर्णयपछि नेपाल सरकारले कतारप्रति आभार व्यक्त गरेको छ । दुई देशबीच लामो समयदेखि स्थापित कूटनीतिक सम्बन्ध यस घटनाले अझ सुदृढ हुने विश्वास नेपाल पक्षले व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०८२ चैत्र २७, १६: ४१

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । भेटवार्ता मौरिससको पोर्ट लुइसमा शुक्रबार भएको...

यी हुन् प्रतिनिधिसभाका १० विषयगत समितिका सदस्यहरू (सूचीसहित)
यी हुन् प्रतिनिधिसभाका १० विषयगत समितिका सदस्यहरू (सूचीसहित)
  • २०८२ चैत्र २७, १६: ४१

काठमाडौं : प्रतिनिधिसभाका १० विषयगत समितिका सदस्यहरू मनोनयन भएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले १० समितिका सदस्यहरू मनोनयन...

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
  • २०८२ चैत्र २७, १६: ४१

काठमाडौँ : प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएकाे निर्वाचनमा उनी निर्वाचित...