
काठमाडौँ । बलिवुडकी चर्चित पार्श्व गायिका आशा भोसलेलाई हृदयघात भएको छ । ९२ वर्षीया उनी हृदयघातका कारण अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनी मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । केही महिनादेखि उनी अस्वस्थ रहेको बताइएको छ ।
उनी लता मंगेशकरको बहिनी र दीनानाथ मंगेशकरको छोरी हुन् । आशाले चलचित्र र गैर चलचित्रको लगभग १६ हजार गीत गाएकी छन् र यिनको आवाजको प्रशंसक सारा विश्वमा फैलिएका छन् ।
काठमाडौं : दिग्गज गायिका आशा भोसलेको निधनप्रति नेपालस्थित भारतीय दूतावासले गहिरो दुःख व्यक्त गरेको छ। दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली...
काठमाडौँ : भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन...
काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ...