

नयाँ विकल्प,
काठमाडौं – कोरोनो भाइरस संक्रमणका कारण नेपालमा थप आठ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीन सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरानाका थप एक हजार पाँच सय ३९ जना नयाँ संक्रमित थपिएका छन् । योसहित कोरोना संक्रमितको संख्या ५८ हजार तीन सय २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार दुई सय ४२ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार सात सय ६ पुगेको छ ।
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...