वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी – Naya Bikalpa
May 26, 2026, Tuesday      Epaper

वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले मेयर सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।

सम्बन्धित समाचार

बजेट लेखन अन्तिम चरणमा
बजेट लेखन अन्तिम चरणमा
  • २०८३ जेष्ठ १२, १९: ०९

काठमाडौं : सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ । अर्थमन्त्री...

सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह
सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह
  • २०८३ जेष्ठ १२, १९: ०९

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
  • २०८३ जेष्ठ १२, १९: ०९

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका...