
काठमाडौं : प्रतिनिधिसभा बैठकमा विपक्षी दल श्रम संस्कति पार्टीका सांसदहरुले वेल घेराउ गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले नियमित कार्यसूचीमा प्रवेश गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरू नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका हुन् । सभामुख अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको प्रष्टीकरण स्वयं प्रधानमन्त्रीले दिनुपर्ने भन्दै उनीहरुले संसद्मा अवरोध कायमै राखेका छन् ।
काठमाडौँ : राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट ठेक्का...
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतबाट...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...