प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुखः देउवा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुखः देउवा


नयाँ विकल्प
काठमाडाैं- प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण अपनाउने बताएका छन् ।

उनले सरकारले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक भएको टिप्पणी गरेका छन् । ‘अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ, संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली ३कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ५, १३: १३

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ५, १३: १३

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...

देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
  • २०७७ पुष ५, १३: १३

काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...