तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले अन्तत: राजीनाम दिएका छन् ।

पार्टीभित्रको अन्तरद्वन्द्व र गुटका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले वर्तमान नेतृत्वलाई असहयोग गरेको भन्दै विघटनतर्फ उन्मुख भइरहेका बेला उनले नेतृत्वबाट राजीनामा दिएका हुन् ।

बुधबार कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८३ बैशाख १६, १७: ४१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८३ बैशाख १६, १७: ४१

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
कांग्रेस अनुशासन समितिले लियो बोल्ड निर्णय : खड्काको कारबाही स्थगन, तामाङको सभापति पद चैट
  • २०८३ बैशाख १६, १७: ४१

काठमाडौं : यो भन्दा अगाडिको संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्‍मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्‍मा यी अनुहार...