
नयाँ विकल्प
काठमाडाैं-संसद सचिवालयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूलाई संसद बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउने भएको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दैछ।आयोगले मंगलबार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविकको अवस्थामा कायम भएको पत्र पठाएको थियो। ‘पत्र प्राप्त भैसकेको छ’, सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘हामीले त्यहीअनुसार सिट व्यवस्थापन गरिरहेका छौं।’
सत्तापक्षका लागि संसदमा चार वटा लहर छुट्याइएको छ। एमाले र माओवादी केन्द्रका लागि छुट्टाछुट्टै लहरको व्यवस्थापन गरिएको पाण्डेले बताए। यसअघि प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसँग सँगै बस्दै आएका थिए।
सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरेर साविकको एमाले र माओवादी कायम गरे पनि फागुन २३ गते बसेको प्रतिनिधि सभा बैठक माधव नेपाल पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए। आजको बैठकमा भने नेपाल पक्षका सांसदहरूले अब एमाले संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीको निर्देशन पालना गर्ने जनाएका छन्।
नेकपा एमालेकाे । विधिवत् दलको नेता केपी केपी ओली रहेकाले उनीबाट जे निर्देशन आउँछ, त्यहीअनुसार अघि बढ्नु बाध्यातामा माधव पक्ष रहेकाे छ ।अब पार्टीगत हिसाबले उनीहरूको सिट फरक फरक हुनेछ।
नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा बैठकमा केपी शर्मा ओलीले दिने निर्देशन पालना गरेर अघि बढ्ने भएका छन् । सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरेर साविकको एमाले र माओवादी कायम गरे पनि फागुन २३ गते बसेको प्रतिनिधि सभा बैठक माधव नेपाल पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।
आजको बैठकमा भने नेपाल पक्षका सांसदहरूले अब एमाले संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीको निर्देशन पालना गर्ने जनाएका छन्। नेकपा एमालेकाे । विधिवत् दलको नेता केपी केपी ओली रहेकाले उनीबाट जे निर्देशन आउँछ, त्यहीअनुसार अघि बढ्नु बाध्यातामा माधव पक्ष रहेकाे छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...