
नयाँ विकल्प
काठमाडाैं- प्रतिनिधि सभाकाे बैठक चैत ३ गते सम्मकालागि स्थगित भएकाे छ ।
बुधबार दिउँसाे बसेकाे बैठकले प्रतिनिधि सभाका सदस्य र पू्व सदस्य गरि १४ जना काे निधन भएकाे मा शाेक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएकाे हाे ।
बुधबार बसेकाे बैठकमा संवैधानीक परिषद सम्बन्धि अध्यादेश लगायत ८ वटा अध्यादेश सरकारले संसदमा पेश गरेन ।
यसअघि आइतबार बसेकाे बैठक सरकारले अध्यादेश पेश गरेपछि नेपाली कांग्रेस र जनता समाजवादीको संसद बैठक अवराेध गरेका थिए ।
विपक्षीकाे अवराेधका कारण बैठक आज सम्मकालागि स्थगित भएकाे थियाे । आइतबारकाे उक्त बैठकलाई सत्तारूढ प्रचण्ड नेपाल समूहले पनि बहिस्कार गरेको थियो।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...