
नयाँ विकल्प,
काठमाडाैं- नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ।
महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपाल‚ भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्।
चार जना नेताको घरमा स्पष्टीकरणको पत्र पुगिसकेको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए।
उनले अनुसार उनीहरूका स्वकीय सचिवमार्फत् पत्र नेताहरूकाे घरमा पुर्याइएकाे थियाे । पार्टी विपरीत गतिविधि गरेको भन्दै शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
पार्टीभित्रको विवादको कारण एमाले विभाजनको चरणमा पुगेको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...