काठमाडौं यी १३ स्थानमा असार २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

काठमाडौं यी १३ स्थानमा असार २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने

नयाँविकल्प,

काठमाडौं – सरकारले काठमाडौंं जिल्लामा कोरोनाभाइरस (कोभिड १९) विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि २४ गतेसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ ।

गत जेठ २५ गते कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरूलाई दोस्रो मात्रा लगाउन लागिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खोप काठमाडौं महानगरपालिकाको १३ स्थानसहितका स्थानीय तहमा लगाइने गरी केन्द्र तोकिएको छ ।

सम्बन्धित समाचार

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ असार १६, २२: ०४

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार १६, २२: ०४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार १६, २२: ०४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...