
नयाँविकल्प,
काठमाडौं – सरकारले काठमाडौंं जिल्लामा कोरोनाभाइरस (कोभिड १९) विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि २४ गतेसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ ।
गत जेठ २५ गते कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरूलाई दोस्रो मात्रा लगाउन लागिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खोप काठमाडौं महानगरपालिकाको १३ स्थानसहितका स्थानीय तहमा लगाइने गरी केन्द्र तोकिएको छ ।

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...
काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...