मेरै पहलकदमीमा माथिल्लो तामाकोशीको काम सुरु भएको होः कांग्रेस नेता महत – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

मेरै पहलकदमीमा माथिल्लो तामाकोशीको काम सुरु भएको होः कांग्रेस नेता महत

नयाँ विकल्प
काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आफ्नै पहलकदमीमा काम सुरु गरेको बताएका छन् ।

तर, सरकारले तामाकोशी जलविद्युत् आयोजना निर्माण लागि आफूले निभाएको भूमिकालाई मंगलबार पत्रकारहरुसँग अवमूल्यन गरेको सुनाएका छन् ।

नेता महतले आजभन्दा १० वर्ष अगाडि आफू ऊर्जा मन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोशीको काम सुरु भए पनि निर्माणको स्वामित्व सरकारले मात्रै लिएको बताए ।

आफूले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कामलाई सुरु गरी योगदान गरेको भए पनि त्यसको मूल्याङ्कन नभएको नेता महतको गुनासो छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७८ असार २२, २२: ४१

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २२, २२: ४१

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ असार २२, २२: ४१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...