
नयाँ विकल्प
काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आफ्नै पहलकदमीमा काम सुरु गरेको बताएका छन् ।
तर, सरकारले तामाकोशी जलविद्युत् आयोजना निर्माण लागि आफूले निभाएको भूमिकालाई मंगलबार पत्रकारहरुसँग अवमूल्यन गरेको सुनाएका छन् ।
नेता महतले आजभन्दा १० वर्ष अगाडि आफू ऊर्जा मन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोशीको काम सुरु भए पनि निर्माणको स्वामित्व सरकारले मात्रै लिएको बताए ।
आफूले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कामलाई सुरु गरी योगदान गरेको भए पनि त्यसको मूल्याङ्कन नभएको नेता महतको गुनासो छ ।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...