विश्व स्वास्थ्य संगठनद्वारा कोरोनाको उपचारमा नयाँ औषधि सिफारिस – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

विश्व स्वास्थ्य संगठनद्वारा कोरोनाको उपचारमा नयाँ औषधि सिफारिस


नयाँँ विकल्प,
काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस संक्रमणबाट गम्भिर बिरामी भएकाहरुको उपचारका लागि नयाँ औषधिलाई सिफारिस गरेको छ ।
डब्ल्यूएचओले इन्टरलेउकिन ६ रिसेप्टर ब्लकर्स नामको औषधिलाई सिफारिस गर्दै यसको उत्पादनमा वृद्धि गर्न आग्रह गरेको छ ।

इन्टरलेउकिन ६ रिसेप्टर ब्लकर्स नामको औषधिको प्रभावकारितबारे बुझ्न १० हजार गम्भिर संक्रमितलाई प्रयोग गरिएको थियो ।


२८ वटा देशमा औषधिको २७ वटा क्लिनिकल ट्रायल भएको थियो । यो औषधिको प्रयोगबाट १३ प्रतिशत मृत्युदर घटेको पाइएको थियो । यो औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको पहिलो औषधि रहेको डब्ल्यूएचओले जनाएको छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७८ असार २३, १९: २२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ असार २३, १९: २२

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २३, १९: २२

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...